मेस्सी फूटबलको भगवान हो

स्पेनिश सरकारका पूर्व राष्ट्रपतिले बार्सा प्रती आफ्नो इमानदारिता देखाएका छन।

स्पेनी सरकारका पूर्व राष्ट्रपति जोसे लुइस रोड्रिगिज जापाटेरोले आफूलाई बार्सा र लियो मेस्सीको ठूलो प्रशंसकको रूपमा घोषणा गरेका छन्।

आफ्नो भाषणमा उनले स्वीकार गरे कि “बार्साप्रती इमानदारीले मलाई ठूलो सन्तुष्टि प्रदान गर्छ।” समाजवादी सम्झन्छन् कि उनी एक मात्र राष्ट्रपति हुन जस्ले बार्सिलोनाको च्याम्पियन्स लिग फाईनल प्रतेक्ष्य हेर्न पाए। जस्मा बार्सिलोनाले दुबै फाईनल जितेका थिए।

“यस इमानदारिता र भाग्यले मलाई केही इनाम प्रदान गरेको छ ’cause फुटबलको भगवान, मेस्सीले मलाई एउटा शर्ट पठाएको थियो।”