“मेस्सी जस्तो व्यक्तिगत प्रतिभा भएको अर्को एक मात्र खेलाडी छ, जो नेमार हुन्” – पेप गार्डियोला

म्यानचेस्टर सिटीका मुख्य कोच पेप गार्डियोलाले विश्व फुटबलमा मेस्सी जस्तो व्यक्तिगत प्रतिभा भएको अर्को एक मात्र खेलाडी रहेको र उक्त खेलाडी मेस्सीको पुर्व टिममेत नेमार रहेको भनेर भनेका छन्।


ARAसंगको अन्तर्वार्तामा पेपले उक्त विषयमा आफ्नो विचार राखेका हुन्।

“यो वर्षको सबै भन्दा कठोर विरोधी टोलि मलाई लिभरपूल र लुइस एनरिकको बार्सिलोना लग्यो”
“बार्सिलोनाको मुख्य ३ स्ट्राइकर लुइस एनरिकको साथमा अपराजेय थ्यो, त्यो टोलिमा मेस्सी जस्तो व्यक्तिगत प्रतिभा भएको खेलाडी नेमार पनि थिए “