“मेस्सी एमएलएसमा आए म उन्को खुट्टामा चुम्छु”

एजेन्सी, अर्जेन्टिनाको पुर्व फरवार्ड फ्रान्को जारा हाल एमएलएस क्लब एफ सि दालासबाट खेल्ने गर्दछन। उन्ले मेस्सीलाइ एमएलएसमा आउन आग्रह गरेका छन।

बार्सिलोनाको कप्तानलाई सिजनको अन्त्यमा निर्णय लिनु पर्ने छ।

“यदि मेस्सी एमएलएसमा खेल्न आएको खण्डमा म उन्को खुट्टा चुम्ने छु,” जाराले ९० मिनलाई भने।

“मेरो करिअरको दौरान राष्ट्रिय टिममा हुदा मैले मेस्सीसंग मैदान सात्ने मौका मिलेको थियो र उ संग मैदानमा विपक्षी भएर खेल्न छुटै अनुभव हुनेछ,”।

“एमएलएसमा ज्लाटान इभ्राहिमोभिच, गोन्जालो हिगुआइन खेले आशा गरौ मेस्सीले नि यो मौका पाउने छन”।

“मेस्सी र रोनाल्डोले फुटबल बाहिरको दुनिया देखेको छैन। उनीहरुले एउटा सामान्य जिवान जिउनु सक्ने छ”।

“हामीलाई बाहिर गएर खान मन लाग्छ, चलचित्र हेर्न मन लाग्छ, सुपरमार्केटमा गएर सामन किन्न मन लाग्छ र एमएलएसले त्यो दिन्छ”।