“मेस्सीले १५ बर्ष लगातार जादु गर्न सक्दैन”

अर्जेन्टिना प्रशिक्षक र पूर्व खेलाडी, एन्जेल कप्पाले मेस्सीको वर्तमान अवस्थाको’bout कुरा गरे।

एन्जल कप्पा ला मासियाका प्रशिक्षकहरूसँग कुराकानीको लागि उपस्थित थिए। त्येस पस्चात उन्ले एल क्लासिकोको खेल हेरे।

खेल सके पछि उन्लाई मेस्सीको प्रदशन’bout सोद्धा उनले भने, “मेस्सी १५ बर्षसम्म हरेक खेलमा जादु देखाउन सक्दैन। उनीसँग दुई अवसरहरू थिए र यदि उनी उत्प्रेरित भए उनले दुई गोल गर्ने थियो। यो मेस्सीको सर्वश्रेष्ठ खेल होइन, तर हामी गलत छौं कि हामीले मेस्सीलाई हरेक खेलमा उत्कृष्ट खेलको अपेक्ष्य राक्छौ।”