‘मेस्सीले विश्वको उत्कृष्ट खेलाडी हुनु को मुल्य चुकाउनु परिरहेको छ’

कोलोम्बियाका फर्वाड फाल्काओले अर्जेन्टिना बिरुद्धको २-० को जित पश्चात अर्जेन्टिनी स्टार लिओनेल मेस्सी प्रति सहानुभूति प्रकट गरेका छन ।

यदि मेस्सीले गोल गरे समर्थक भन्छन किन मेस्सीले दुई गोल गर्न सकेनन । मेस्सीले एक एस्सिस्ट मात्र गरे किन मेस्सीले धेरै एस्सिस्ट गर्न सकेनन । मेस्सीको सर्वाधिक उत्कृस्ट खेल पदर्शन रहे समर्थक भन्छन डिफेन्डरमा कमजोरी थियो । मेस्सीको फ्री किक गोलमा विपक्षी भन्छन वाल बनेका खेलाडीको कमजोरी थियो ।”

फाल्काओ भन्छन अन्तत यी सबै मेस्सी कै गल्ति हो । विश्व उत्कृस्ट खेलाडीको उपनाम जोडिसकेक पछी उक्त ट्यागको मूल्य त चुकाउनु नै पर्छ ।