मेस्सीले रियल बेटिस बिरुद्धको खेल पनि गुमाउने।

रियल बेटिस बिरुद्धको खेलको लागि बार्सिलोनाका म्यनेजेरले मेस्सीलाई समावेश गरेनन्। अर्जेन्टिनाका सुपर स्टार मेस्सी सनिबार भएको प्रशिक्षणमा भाग लिएनन् उनि अझै पनि चोट बाट निको हुनु प्रक्रिया छन्। लुइस सुआरेज र डेम्बेले पनि चोटका कारण मैदान बाहिर छन् र उक्त खेल गुमाउने छन् ।

 

Marcaको अनुसार कोचले बार्सिलोनाका एकेडेमीका खेलाडी पेरेज र युवा खेलाडी अन्सु फतिलाई उक्त खेलको लागि टोलिमा बोलाएका छन्।

The full matchday squad: Marc-Andre ter Stegen, Nelson Semedo, Gerard Pique, Ivan Rakitic, Sergio Busquets, Arthur Melo, Rafinha, Clement Lenglet, Antoine Griezmann, Jordi Alba, Sergi Roberto, Frenkie de Jong, Arturo Vidal, Samuel Umtiti, Junior Firpo, Inaki Pena, Carles Perez and Ansu Fati.