‘मेस्सीले मेरो प्रतिभा छ भनेर भन्नु मेरो लागि सम्मानको कुरा हो’ – डेम्बेले

डेम्बेले बासा टिभिसँग भएको एउटा अन्तर्वातामा मेस्सीको प्रशंसा गरेको छ।

“मेस्सी एउटा महान खेलाडी हो। म सानो हुँदा उस्को खेल टिभीमा हेर्थे र अहिले उनीसँग खेल्न झन राम्रो लाग्छ।

“मेरो प्रतिभा छ भनेर उस्ले भन्नु मेरो लागि एउटा सम्मानको कुरा हो, तर मैले प्रमाणित गर्नु जरुरी छ।”

मेस्सीले डेम्ब्लेकोबारे दिएको प्रतिकृया

“मलाई विश्वास छ कि उनीमा राम्रो प्रतिभा छ र उस्ले जे पनि गर्नसक्छ।”

“उनी युवा खेलाडी हो र मलाई लाग्छ उन्ले यो बर्ष एउटा महत्वपूर्ण पाइला चाल्नु पर्छ जुन पुरै बार्सिलोनाको समर्थकले उनीबाट आशा गरेको छ।” मेसीले भने।