मेस्सीले गरे यस्तो उत्कृष्ट गोल (भिडियो)

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिबार राती भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आलाभेस माथी ४-१ को फराकिलो जित हात पारेको थियो ।

सो खेलमा मेस्सी, सुवारेज, ग्रीजम्यान र भिडालले बार्सिलोनाका लागि गोल गरेका थिए ।

मेस्सीले बार्सिलोनाको लागि तेस्रो गोल गरेका थिए ।

भिडियो हेर्नुहोस:

यो गोलसंगै मेस्सीले २०१९ मा देश र क्लब गरेर ५० गोल गर्न सफल भयो ।