मेस्सीले एकै खेलमा गरे रोनाल्डो भन्दा बदि फ्रि किक गोल

मेस्सीको खेल्ने शैलीबाट लाखौं मान्छे उन्को फ्यान भएका छन र शनिबार रातीको खेलबाट उनी फूटबलको सबै भन्दा उत्कृष्ट खेलाडि हुन भनेर अर्को प्रमाण पनि दिए। ला लिगाको अर्को क्लब सेल्ता भिगोबिरुद्ध ह्यट्रिक गोल गर्दै बार्सिलोनालाई अर्को महत्वोपूर्ण जित दिलाए। उन्ले ह्यट्रिक गर्ने क्रममा दुइता आकर्शक फ्रि किक गोल पनि गरे।

उन्को यो ला लिगामा ३४अौ ह्यट्रिक गोल हो। यो ह्यट्रिकसंगै उन्ले रोनाल्डोसँग बराबरी पनि गरेका छन।

यो ह्यट्रिक उन्को लागि एकदम बिशेष रहयो। पहिलो गोल पेनाल्टी मार्फत गरेका थिए भने अर्को दुई गोल फ्रि किकबाट गरेका थिए। यो फ्रि किक गोल उन्को खेल जिबनको ५१ र ५२ अौ गोल थियो।

रोनाल्डोले आफ्नो पहिलो फ्रि किक गोलको खोजीमा छन। यध्यपी राम्सेले रोनाल्डोको फ्रि किक जुन गोल हुन सक्थ्यो त्येस् बललाई उन्ले छुदै गोलमा आफ्नो नाम दर्ता गराए।

मेस्सीले गरेको त्यो दुई फ्रि किक गोल सेल्ताबिरुद्ध रोनाल्डोको पछिल्ला ६९४ दिनमा गरेको भन्दा बदि हो।