म्यानचेस्टर युनाइटेडको एकेडेमीको ड्रेसिङ रुममा पाँच पटकका बलोन डि’ओर विजेता लिओनेल मेसीले आफ्नो बुट आफै सफा गर्दै गरेको फोटो रहेको छ – र यसले भविष्यको स्टारहरू सही सन्देश दिने युनाइटेडको विश्वास रहेको छ ।
Man Utd have this picture of Messi cleaning his own boots after a friendly against Croatia at Upton Park in 2014 framed in their academy dressing room.
It’s done so that their youngsters can learn from the greatest ever footballer’s hard work, humility and simplicity. [times] pic.twitter.com/YnToRZWYxQ
— barcacentre (@barcacentre) April 9, 2018
मेस्सी एक सुपरस्टार रहे पनि उनी धेरै नम्र छन् र म्यानचेस्टर युनाइटेड आफ्नो युवा खेलाडीहरूलाई राम्रो सन्देश दिन उनको फोटोको प्रयोग गर्दै छन्।
टाइम्सका लेखक हेनरी विन्टरले सो बारे खुलाएका थिए। उनका अनुसार २०१६मा अर्जेन्टिना र क्रोएसिया बिचको खेल पछि मेस्सीले आफ्नो बुट सफा गर्दै गरेको फोटो म्यानचेस्टर युनाइटेडको एकेडेमीको ड्रेसिङ रुममा रहेको छ। मेस्सी ठुलो स्टार भए पनि बुट सफा गर्ने जस्तो सामान्य काम आफै गर्न र घमन्ड नगर्ने कुरा युनाइटेड आफ्नो युवा खेलाडीहरूलाई सिकाउन चाहन्छन्
Manchester United’s academy dressing room has a photo on the wall of Lionel Messi cleaning his boots to make sure their young players understand the importance of staying humble. pic.twitter.com/uKIUGcIWZg
— Inside Sport (@InsideSportInfo) February 22, 2021
सो फोटोबाट युवा खेलाडीहरूले सिक्ने र प्रेरणा पाउने युनाइटेडको विश्वास छ।