म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले बार्सिलोनाका स्टार मेस्सी साइन गर्न नपाएकोमा कुनै पछुतो नभएकोमा जोड दिए।
Pep Guardiola breaks his silence over Manchester City’s failed move for Lionel Messi 🗣 pic.twitter.com/bIuQRA02Wm
— Goal (@goal) September 18, 2020
बार्साका सुपरस्टार साइन गर्ने मुख्य दाबेदारको रुपमा सिटी रहेका थिए तर मेस्सीले बार्सा नछोड्ने निर्णय गरे पछि सिटीको योजना असफल भएको थियो।
“यी खेलाडीहरू र यो क्लबसँग काम गर्न पाउँदा खुसी लाग्छ,” प्रबन्धकले भने। “हामीसँग राम्रो फुटबल खेल्ने र यस क्लबले पाउनु पर्ने परिणामहरू प्राप्त गर्न हामीसँग राम्रो अपेक्षाहरू छन्। हामी स्थिरता जारी राख्न चाहन्छौं।
“Leo explained well his feelings”
Pep Guardiola reflects on Lionel Messi’s interesting summer and rules Sergio Aguero out of Wolves clash
— Sky Sports Premier League (@SkySportsPL) September 18, 2020
“उनलाई सिटीमा भित्राउन नपाएकोमा मलाई केहि पश्चाताप वा दु: ख छैन
“लियोले आफ्ना भावनाहरू राम्ररी वर्णन गरे,” गार्डियोलाले थपे। “मसँग थप गर्न केहि छैन। उनि बार्सिलोनाका फुटबल खेलाडी हुन्, मलाई मनपर्ने क्लब। अरू केही भन्नु छैन।”