“मेस्सीको व्यवहार सामान्य मानिस जस्तै”

आयक्सका लेफ्ट ब्याक निकोलस तग्लियाफिकोले बार्सिलोनाका स्टार मेस्सीको प्रशङ्गसा गरेका छन।

अर्जेन्टिनाका लेफ्ट ब्याकले मेस्सीसंगको द्रेस्सिङ रुमको अनुभव बताएका छ्न।

“मेस्सीले खेलेको हेर्दा तपाईं आश्चर्यमा पर्नु हुन्छ” उन्ले अयाक्सको मिडियासंग बोल्दै भने “तपाईं मेस्सीसंग ब्येक्तिगत रुपमा भेत्नु भयो भने भन्नू हुन्छ येस्तो महान खेलाडी कसरी एस्तो सरल हुन सक्छ?”।

“हामीले यो कुरा भुल्नु भएन कि मेस्सी आफ्नो करियरको अन्तिम क्षणमा छ र उन्को खेलको मज्जा लिनु पर्छ”।