मेस्सीको रातो काड बारे एक इन्डियन समर्थकको येस्तो हास्य तर सहि प्रतिक्रिया (भिडियो)

कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गर्यो ।

सो खेलमा अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी र चिलीका खेलाडी मेडेल, दुबैले रातो काड पाउदै मैदान छोडनु परेको थियो ।

येसै बिच एक इन्डियन समर्थकले येस्तो प्रतिक्रिया दिदै त्यस घटनाको समिक्षा गरे ।

भिडियो हेर्नुहोस:

तपाईंको के भनाइ छ?