‘मेस्सीको भन्दा माराडोनाको उत्कृष्ट टिममेटहरु थियो’- फाबियो कापेलो

फाबियो कापेलोले मेस्सी र माराडोना बीच हुदै आएको माराडोना तुलनाको वारे बोलेका छन्। पुर्व युभेन्टस कोच कापेलोले अर्जेन्टीनाका ५८ वर्षका लेजेंदको बारे आफ्नो विचारहरू बताएका छन्।

“मान्छेहरु दुवै खेलाडीको वारेमा बोल्छन, माराडोनाको पालोमा अर्जेन्टीना निकै बलियो थियो र टिममा धेरै प्रतिभा थियो, (मेस्सीको टिममा भन्दा) ”

“मेस्सीको टोलिमा पनि राम्रो खेलाडीहरु छन् तर मिड फील्ड र डिफेन्समा केहि कमि छ”
“मेस्सी निकै उत्कृष्ट खेलाडी हुन् उनि फुटबलको वारेमा सोचछन्, नेमार जस्तो व्यापारमा हैनन्”