“मेस्सीको बिरूद्ध खेल्दा मेरो खेल सुधारिएको छ”

लिभरपूल गोलकीपर एलिसन बेकर विश्वास गर्छन् कि लिओनेल मेस्सी जस्तो खेलाडीको सामना गर्नु राम्रो अनुभव हो।

एलिसनलाई उनले आफ्नो खेल सुधार गर्न र संसारको शीर्ष कीपरहरूमध्ये एक बन्नको लागि लिएका कदमहरू बारे सोधेका थिए।

उनले लिभरपूल स्ट्राइकरहरुलाई धेरै श्रेय दिए र उनले बार्सिलोना र अर्जेन्टिना स्टार मेस्सीको पनि नाम लिए, जसलाई गत सिजन च्याम्पियन्स लिगको सेमीफाइनलमा लिभरपूलले हराए ।

“जब हामी रामोरसँग खेल्छौं र सबै भन्दा उत्कृष्ट बिरूद्ध, हामी प्रगति गर्न सक्छौं। र मेसीले मेरो धेरै मद्दत गरे!” उनले फ्रान्स फुटबललाई भने।

“उनको बिरूद्ध, मैले मेरो सबैभन्दा राम्रो फुटबलको सम्झनाहरू अनुभव गरे।”