“मेस्सीको एकल प्रयासले जित सम्भब भो”

जोर्डी अल्बाले लेभान्तेबिरुद्ध निर्णायक गोल गरेमा मेस्सिलाइ धन्यवाद दिएका छन।

लियोनेल मेस्सीले दोस्रो हाफमा गोल गर्दै जित दिलाएका थिए। उन्को प्रहार पोस्टमा लाग्दै गोल भएको थियो। यो गोलसंगै मेस्सीको जारी सिजन ५ गोल पुगेको छ।

“फरवार्डहरु खराव लयबाट गुज्रिन्छ”, जोर्डी अल्बाले मोबिस्टार ला लिगासंग खेल पछि बोल्दै-” हामिलाइ थाहा छ यदि उस्लाइ हामिले बल प्रदान गर्यौ भने उस्ले मौकाहरु सृजना गर्नसक्छ। लियोले आज उस्को गोलले हामिलाइ जित दिलायो”।

बार्सिलोना शीर्ष स्थानको रियल सोसियाड्याड भन्दा ९ अंक तल रहेको छ। बार्शाका लेफ्ट ब्याकले अंक तालिकामा माथी उक्लने बिश्वास दिलाए।

“यदि हामिले राम्रो गर्यो भने तालिकामा माथि उक्लिन्छौ।” अल्बाले ठपे “हामिले अंक गुमायौ जुन हामीले गुमाउनु पर्ने थिएनौ। यो सिजन त्यहा टिमहरु शीर्ष स्थानमा छ जुन पहिला कहिले हुन्थेन। यो ला लिगाको लागि महत्वोपुर्ण कुरा हो”।