मेस्सीको आलोचना गरेकोमा फ्यानले पेलेलाइ दिए तथ्याङ्कहरू सहित कडा जवाफ

सन्तोसका लेजेंद पेलेले पछिलो समय धेरै आलोचना गर्ने गरेका छन् र उनले यहाँ सम भनेका थिए कि मेस्सी संग केवल एक मात्र सीप छ। ७८ वर्षका पेलेले माराडोना र आफु मेस्सी भन्द धेरै उत्कृष्ट रहेको पनि बताएक थिए। उनको ति बयानले धेरै मेस्सीका फ्यानहरु उदास र आक्रोसित भएका थिए र एक फ्यानले त उनलाई तथ्याङ्कहरू सहित कडा जवाफ पनि दिएका छन्।

पेलेको आलोचनासँग तपाई सहमत वा असहमत हुनु हुन्छ? कमेन्टमा भानु होला।