मेस्सीका समर्थकहरुले मनाए मेस्सीको ३२ औं जन्मदिन (फोटो फिचर)

अर्जेन्टिना तथा बार्सिलोनाका क्याप्टेन लियोनल मेस्सीका समर्थकहरुको समूहले मेस्सीको ३२ जन्मदिन मनाएका छन् । उनिहरुले सोह्र खुट्टेस्थित एक बृद्धाश्रममा गएर मेस्सीको जन्मदिन मनाएका हुन् ।

बार्सिलोनाका समर्थकहरुले बृद्धाश्रममा विभिन्‍न खाद्यान्‍न सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । साथै समर्थकरुले मेस्सीको ३२ वर्ष पार भएको अवसरमा केक पनि काटेका थिए ।

मेस्सीका समर्थकहरु उनको जन्म दिन मनाउदै
पक्नाजोल स्थित वृद्धाश्रम
Barcelona fans from Pokhara
मेस्सीका समर्थकहरु उनको जन्म दिन मनाउदै