मेसुत ओजिलले १००० बालबालिकाहरुको अपरेशनको लागि पैसा तिर्दै।

यो सिजन मेसुत ओजिलले आर्सेनलको खेलमा केहि गाह्रोको सामना गरिरहेका छन, तर उनको फुटबल क्यारियरलाई एक छिनको लागि अलग गरौं।

जूनमा, उनले अभिनेत्री अमीन गला संग आफ्नो विवाहको उत्सव मनाउन १००० बालबालिकालाई जीवन परिवर्तन गर्ने आपरेशनहरूको पैसा भुक्तान गर्ने वाचा गरे।

मिडफिल्डरले अब आफ्नो वाचालाई पुरा गर्दै छन् र आवश्यक परेका बच्चाहरूको लागि आपरेशनको प्रक्रियाहरू कोष दिएर शुरू गरेका छन्।

ओजिलले ट्विटरमा लेखे:

“२१९ अपरेसनहरू भइसकेका छन्, तर अझ धेरै अगाडि बढ्न बाँकी छ! मेरी श्रीमती र मैले जून २०१९ मा हाम्रो विवाह अघि घोषणा गरे ,हामी अर्को १,००० अपरेसनहरूको लागतहरू कभर गर्दैछौ।