मेसी ला लिगाको इतिहासको शीर्ष पाँच विजेताहरूमा पर्न सफल

बार्सिलोनाले ३९  म्याच बिना हार पुग्दै नयाँ ला लिगा रेकर्ड बनाए र लियोनेल मेसी ले आफ्नै अलग  रेकर्ड बनाए उनि ला लिगाको  इतिहासको  शीर्ष पाँच विजेताहरुमा समावेश हुन सफल भए बार्सिलोनाको वैलिसिया संग को जितमा मेसीले आफ्नो ३१२ ला लिगा जित हात पर्न सफल भए । मेसी ला लिगाको ४१३ खेलमा ३१२ जित हासिल गर्दै यो उपलब्धि पूरा गर्दै मेसी ला लिगाको इतिहासको शीर्ष पाँच विजेताहरूमा पर्न सफल भए।