रियल म्याड्रिडका प्रशिक्षक जिदानले करीम बेन्जेमालाई सबै समयका महान फ्रान्सेली स्ट्राइकर घोषित गरेका छन्।
Zidane: “For me Benzema is the best French striker in history. His career will speak for itself.” pic.twitter.com/GYG1UQ7U1w
— M•A•J (@Ultra_Suristic) December 15, 2020
एथलेटिक बिलबाओ बिरुद्धको ३-१को जित पछि उनले अन्तर्वार्तामा बोल्दै बेन्जेमाको प्रशंसा गरे। सो खेलमा बेन्जेमाले दुई गोल गरेका थिए र खेल पछि जिदानले उनि सबै समयका महान फ्रान्सेली स्ट्राइकर रहेको बताए ।
बेन्जेमाको बारे प्रस्न महान फ्रान्सेली स्ट्राइकर रहेको वा नरहेको बारे प्रस्न गर्दा जिदानले भने “जहाँसम्म मलाई लाग्छ , हो, उहाँ महान हुनुहुन्छ। उनले आफुले प्राप्त गरेको कुराबाट सबैलाई देखाइरहेका छन्।
Real Madrid coach Zinedine Zidane hailed his forward Karim Benzema as the best French striker of all time after his two goals helped them beat a stubborn Athletic Bilbao 3-1 at home on Tuesday in La Liga. https://t.co/bFRRARlxj1
— Reuters Sports (@ReutersSports) December 16, 2020
“उनी लामो समयदेखि रियलमा छन्, उनले ५०० भन्दा बढी खेल खेलेका छन्, गोलहरू पनि धेरै गरेका छन् उनले जितेको ट्राफीहरूले उनको लागि बोल्छन्। उनले आफ्नो गुण प्रदर्शन गर्छन, मेरो लागि, उहा मेरो लागि सबैभन्दा उत्कृष्ट छन्, यसमा कुनै शंका छैन।
🗣| Zidane:
“Benzema is the best French striker in football history and he shows it. More than 500 games for Madrid, his goals, his records. For me he’s the best, that’s very clear.” pic.twitter.com/mTBBhX4EKT
— Madrid Xtra. (@XtraMadrid) December 15, 2020
“चीजहरूले समय लिन्छन्, उनी अब एक अधिक पूर्ण खेलाडी बनेका छन् तर उनले सँधै देखाएका छन् उनी नम्बर ९ मात्र होइनन जसले गोल गर्ने बारेमा मात्र सोच्दछ। त्यसैले मलाई उनि मन पर्छ किनकी उनको एक-ट्र्याक दिमाग छैन। यदि उनले पास गर्न परे टिममेटलाई, उनले पास गर्छन, त्यो कुरा मलाई उनको बारे मन पर्छ।