रोबर्ट लेवान्डोव्स्कीको स्कोरिंग फर्मले बायर्न म्यूनिखलाई २०१९/२०२० त्रेबल जित्नु एक मुख्य कारक थियो।
यस वर्ष रोबर्ट लेवान्डोव्स्कीको शानदार फर्मले उनलाई २०२० मा पुरुष उत्कृष्ट खेलाडी जिनु पर्ने बयार्न मुनिखका प्रशिक्षक हान्सी फ्लिकको धारणा रहेको छ।
पोल्यान्ड फरवार्डले बायर्नको २०१९/२०२० को त्रेबल जित्दा उन्को भूमिका महत्वोपूर्ण थियो। यस सिजन पनि उन्ले आफ्नो उत्कृष्ट लय कायम राखेका छन।
युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सीसँग यस पुरस्कारका लागि लिवान्डोस्कीलाई तीन फाइनलमा एकको रूपमा घोषित गरिएको छ।
“यस सिजन उनी बिल्कुलै यसको योग्य छन”: बायर्न प्रशिक्षक लेवान्डोस्कीलाई पुरस्कारका लागि समर्थन गर्दै
“क्लबमा रहेका हामी सबैलाई आशा छ कि उनी यस बर्ष राम्रो खेलाडीको रूपमा छानिनेछन्, किनकि उनी यसको हकदार हुँन्,” फ्लिकले भने।
“हामी सबैले समयमा थाहा पाउने छौ र हेरौ मत कसरी आउने छन भनेर, तर यस सिजन ऊ बिल्कुलै योग्य छ।”
लेवान्डोव्स्कीले गत च्याम्पियन्स लिगमा १५ गोल ५ वटा अस्सित प्रदान गरे र बायर्नले २०१९-२० च्याम्पियन लिग जित्न सफल भएका थिए।
युरोपको प्रिमियर क्लब प्रतिस्पर्धामा उनको खेलाडीले प्रतिद्वन्द्वी रोनाल्डो (चार गोल, कुनै असिस्ट) र मेस्सी (तीन गोल, तीन असिस्ट) भन्दा पछाडि पारे।
यस अवार्ड डिसेम्बर १७ मा घोषणा हुनेछ।