मेक्ग्रेगोरले पोइररको सामना गर्दै

एजेन्सी, कनर मेक्ग्रेगोरले डस्टिन पोइररसंग भिड्ने भएको छ। यी दुई बिच लश भेगस स्थित टि-मोबाइल एरिनामा हुन लागेको हो।

यी दुई बिच पहिले दुई पटक एक आपस विरुद्ध भिडी सकेका छन। दुबै जनाले एक एक खेल जितेको थियो।

दुई बिचको भिडन्तमा सम्भावित टाइटलका लागि खेल्ने छन। मेक्ग्रेगोर र पोइरर बिचको खेल आइतबार हुनेछ।

यी दुई बिचको खेल नेपाली समय अनुसार आइतबार बिहान ७:४५ बजे सुरु हुनेछ।