मिलानका युवा फरवार्डले रचे इतिहास

मिलानका युवा फरवार्ड राफाइल लिओले सेरि ए इतिहासमा छिटो गोल गर्न सफल भएका छन। उन्ले खेल सुरु भएको ६.२ सेकेन्डमा गोल गर्दै ईतिहास रचेक हो।

उक्त रेकर्ड युदिनेषेका फरवार्ड पाओलो पोग्गीको नाममा रहेको थियो। उन्ले ८.९ सेकेन्डमा गोल गरेका थिए।

त्येस्तै खेलमा हाकाम छ्यायालोग्नुले मिलानलाई ९ औ मिनेटमा अर्को गोल गरेका थिए तर उक्त गोल भने भिएआरले अफ्साइडको सङ्ग्या दिए।