मिकेल आर्टेटा आर्सनलको नयाँ प्रशिक्षक

इङलिस क्लब आर्सनलले मुख्य प्रशिक्षकको रूपमा मिकेल आर्टेटालाई ल्याएको छ ।

स्पेनिस प्रशिक्षक आर्टेटाले आर्सनलसंग ३ बर्ष ६ महिनाको सम्झौता गरेको छ ।

पुर्व आर्सनलका कप्तानले आर्सनलमा २०११ देखि २०१६ सम्म खेलेका थिए ।

आर्टेटाले म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डिवोलाको असिस्टेन्टको भुमिका निभाउदै आएका थिए ।