माेउरिन्हाेमा बाेल्ने साेमत छैन – स्काेल्स

इग्लिस प्रिमियर लिगमा खराव प्रदर्शनका कारण एकपछि अर्को आलोचना भोगिरहेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोज मोउरिन्होमाथि फेरी अर्का पूर्व खेलाडी पाउल स्कोल्सले आक्रमण गरेका छन ।

च्याम्पियन्स लिगको खेल अघिको प्रिम्याच विश्लेषणमा स्कोल्सले वेष्टहाम विरुद्धको खेलपछि कसरी मोउरिन्हो टिममा बसिरहेको छन त्यो अचम्म छ । उनको बोलीमा एकरुपता छैन, उनी क्लवका लागि घिर्णित ब्यक्ति बनेको तिखो प्रहार गरे ।

Via:- Neplays