माल्दिभ्सविरुद्ध नेपालको अहिले सम्म तेति राम्रो प्रदर्शन हुन सकेको छैन

साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म नेपालले माल्दिभ्सविरुद्ध कहिले र कहाँ प्रतिस्पर्धा गर्यो ?

सन् १९८४ सेप्टेम्बर २१ : नेपाल ४ – ० ले विजयी (दक्षिण एसियाली खेलकुद, साग गेम्स)
सन् १९८९ अक्टोबर २० : गोलरहित बराबरी (साग गेम्स)
सन् १९९१ डिसेम्बर २४ : नेपाल ० -१ माल्दिभ्स (साग गेम्स)
सन् १९९५ डिसेम्बर १९ : नेपाल १ – ० माल्दिभ्स (मैत्रीपूर्ण)
सन् १९९८ अक्टोबर २० : नेपाल ० – ० माल्दिभ्स (साग गेम्स )

सन् १९९९ अप्रिल २७ : नेपाल २ – ३ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् १९९९ मे १ : नेपाल ० -२ माल्दिभ्स (साफ च्याम्पियनसिप)
सन् १९९९ अक्टोबर २ : नेपाल २ – १ माल्दिभ्स (साग गेम्स)
सन् २००३ जनवरी १५ : नेपाल २ – ३ माल्दिभ्स (साफ च्याम्पियनसिप)
सन् २००८ जनवरी ५ : नेपाल १ – ४ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् २००९ डिसेम्बर ५ : नेपाल १ – १ माल्दिभ्स (साफ च्याम्पियनसिप )

सन् २०११ डिसेम्बर २ : नेपाल १ – १ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् २०१२ मार्च १० : नेपाल ० – १ माल्दिभ्स (एएफसी च्यालेन्ज कप)
सन् २०१२ अगष्ट २३ : नेपाल १ – २ माल्दिभ्स (मैत्रीपूर्ण)
सन् २०१६ : नेपाल ४ – १ माल्दिभ्स (बंगबन्धु गोल्डकप)