मार्सेलो माथि रियल म्याड्रिडका टीमका मेट र प्रशिक्षक जिदानको विश्वास घट्दै गएको खबर छ। ओकिदेरियोका अनुसार छ मार्सेलोमा जिदानको विश्वास घट्दै गएको छ र उनलाई बेच्न जिदान तयार हुने देखा परेको छ।
Inter & Juventus Interested In Real Madrid’s Marcelo, Brazilian Media Claim https://t.co/K5Ud1XAjd4 #FCIM #InterFans #ForzaInter pic.twitter.com/FRwh9f7984
— SempreInter (@SempreIntercom) December 18, 2020
हाल रियलमा मार्सेलोले धेरै खेल समय पाएका छैनन्। धेरै समय उनि बेन्चमा हुने गर्छन। खबर अनुसार क्लबमा ठुलो खेलाडीहरु(नाम नखुलेकोहरु) उनि संग खुसी छैनन् र जिदानको विश्वास पनि हाल उनि माथि छैन।
INSIDER: Marcelo losing trust of Real Madrid teammates AND Zidane https://t.co/UsJSvRBkaq #football #news #sport pic.twitter.com/rB2qJdWyNT
— DAVID PREMIER (@davidpremier) December 25, 2020
“उनी पुन: प्राप्ति योग्य खेलाडी हुन्, तर उनका टिम-मेटहरु उनी माथि भरोसा राख्दैनन् र जिदानको पनि सोहि भावना रहेको छ। अलाभसको बिरूद्ध उनले रणनीतिक मुद्दाहरूमा राफाएल भरान संग उनको थोरै झगडा भयो।” ओकिदेरियोका प्रमुख पंडित एडुआर्डो इंडाले बताए ।
मार्सेलोसँग रियल म्याड्रिडको सम्झौता २०२२ सम्म रहेको छ।