रियाल म्याड्रिड व्यवस्थापन क्लबका प्रशिक्षक जिदानले कसरी मार्टिन ओडेगार्डको अवस्था सम्हालेको बारे खुसी नरहेको खबर छ।
MARCA: Zidane has shut the door to any Ødegaard exit. Real Madrid directors are also in agreement. Martin himself is eager to turn the situation around. Any Sociedad rumors are more of what their fans are wishing than anything concrete.
— M•A•J (@Ultra_Suristic) January 14, 2021
रियल सोसिआडाडसँग ओडेगार्डको दुई सीजन लोन सम्झौता थियो तर उनलाई रियलमा फिर्ता गर्ने जिदानको निर्णय थियो सिजनको सुरु उनको राम्रो र प्रभावकारी खेल संग सुरु भएको थियो, तर हाल उनले खेल्न पाएका छैनन्।
जिडानले नर्वेका युवालाई भन्दा पहिले इस्कोलाई प्राथमिकता दिइरहेका छन् – र क्लबका व्यवस्थापन उनको निर्णयबाट खुसी नरहेको खबर छ।
मुन्डो डेपोर्टिभोका अनुसार रियलका निर्देशकहरू जिदानको निर्णयबाट छक्क परेका छन्, क्लबमा ओडेगार्डको परिचय छिटो गर्नु उत्तम दीर्घकालीन विकल्प रहेको रियलका निर्देशकहरूको विश्वास छ।