जर्मनीले आउँदो विश्वकपको लागि आफ्नो टिम सार्वजनिक गरेको छ भने चोट ग्रसित बोरुसिया डर्टमण्डका कप्तान मार्को रेयुस उक्त टिममा पर्न असफल भएका छन् भने उनले २०२२ विश्वकप गुमाउने भएका छन्।
🚨 Marco Reus has been ruled out of the World Cup because of injury.
(Source: @SkySportDE) pic.twitter.com/IOZNDlzOwS
— Transfer News Live (@DeadlineDayLive) November 10, 2022
३३ वर्षीय स्टारलाई शनिवार शाल्के विरुद्ध डर्टमण्डको रुहर डर्बीको पहिलो हाफमा गम्भीर चोट लागेको थियो भने उनी स्ट्रेचरमा मैदान छोड्न बाध्य भएका थिए र उक्त चोट पछि उनले यो वर्ष कतारमा हुने फिफा विश्वकप गुमाउन सक्ने सम्भावना रहेको थियो भने हाल सो कुराको पुष्टीकरण भएको छ।
यो पनि पढ्नुहोस्:- चोटको कारण २०२२ विश्वकप गुमाउँदै यी फुटबल स्टारहरू
यो भन्दा अगाडी उनले चोटको कारण २०१४ विश्वकप, २०१६ युरो कप २०२१को युरो कप पनि चोटको कारण गुमाएका थिए भने हाल उनले २०२२को विश्वकप गुमाउने भएका छन्।
जर्मनीको विश्वकपको टोली तल हेर्नुहोस्:-
Goalkeepers: Manuel Neuer (Bayern Munich), Marc-Andre ter Stegen (Barcelona), Kevin Trapp (Eintracht Frankfurt)
Defenders: Jonathan Tah (Bayer Leverkusen); Thilo Kehrer (PSG); Niklas Sule (Borussia Dortmund); Lukas Klostermann (RB Leipzig); Benjamin Henrichs (RB Leipzig), Antonio Rudiger (Real Madrid); Nico Schlotterbeck (Borussia Dortmund), Robin Gosens (Inter)
Midfielders: Joshua Kimmich (Bayern Munich); Jonas Hoffman (Borussia Monchengladbach); Julian Brandt (Borussia Dortmund); Leon Goretzka (Bayern Munich); Ilkay Gundogan (Manchester City); Jamal Musiala (Bayern Munich), Florian Witz (Bayer Leverkusen), Florian Neuhas (Borussia Monchengladbach)
Forwards: Lukas Nmecha (Wolfsburg), Leroy Sane (Bayern Munich), Thomas Muller (Bayern Munich), Karim Adeyemi (Borussia Dortmund), Serge Gnabry (Bayern Munich), Kai Havertz (Chelsea), Youssoufa Moukoko (Dortmund)