चोटपटक र खराब प्रदर्शनकोको कारण , म्यान युनाइटेड प्रशंसकहरू आफ्नो क्लबको ट्रान्सफर विन्डोमा गतिविधि बढेको देख्न चाहन्छन।
र खबर छ कि ओले गुन्नार सोल्सजारले यस महिना मार्कस रासफोर्ड चोट ग्रसित भए पछि उनको विकल्पको रुपमा नयाँ स्ट्राइकर थप्न खोजिरहेका छन्, तर उनि खेलाडी लोनमा साइन गर्न चाहन्छन् ।
“We might look at some short-term deals”
Ole Gunnar Solskjaer says Manchester United will look to sign a striker on loan after Marcus Rashford’s injury setback.
✍ @jamesrobsonES at Anfield https://t.co/urfPvVXKpb
— Standard Sport (@standardsport) January 19, 2020
धेरैले युनाइटेडको यो निर्णय प्रति आलोचना गरेका छन् र क्लबसँग लामो अवधिमा सुधार गर्ने महत्वाकांक्षा नरहेको वा खर्च गर्न पैसा नरहेको भनेर पनि प्रस्न खडा भएको छ ।
कोहिले यो पनि विश्वास गर्छन कि क्लबले चाँडै प्रबन्धक परिवर्तन गर्ने योजना बनाएको छ, सो कारण नयाँ खेलाडी साइन गर्न क्लब अनिच्छुक भएको छ।
Me after the poes news of Rashford playing with a back fracture, what poor Management from OLE and @ManUtd 1st @paulpogba now @MarcusRashford totally pathetic then to pass on Haaland no ambition. https://t.co/o8rRarmuGH
— Cuan (@cuanaustin) January 20, 2020
पुरानो कोचले साइन गरेको खेलाडी नयाँ कोचको योजना संग नमिल्ने युनाइटेडको युनाइटेडले हुन सक्ने छ।