“मान्छेहरुले मलाइ घृणा गर्छन”

एजेन्सी, बार्सिलोनाको डिफेन्डर जोर्डी अल्बाका अनुसार उन्लाइ धेरै मान्छेहरुले मन नपराउने बताए।

“यो कुरा स्पष्ट छ कि मलाइ मान्छेले फुटबल खेलाडिको रुपमा चिनिन्छ र मलाइ सबैले घृणा गर्छ त्यो नि थाहा छ”। अल्बाले एउटा मिडियामा भने।

“मेरो खेल्ने शैली त्येस्तै छ र त्येस कारण म आज यो स्थानमा छु। जो मान्छेले मलाइ नजिकबाट चिनेको छ म एक्दम नम्र स्वभावको मान्छे हो।

“जोर्दी खेलाडि र सामान्य मान्छेमा फरक छ। मान्छेहरु मेरो खेल्ने शैलीलाई घृणा गर्छन।”