मात्र यी १५ खेलाडीहरुले च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गरेका छन्

चेल्सीको लागि सेविलाबिरुद्ध चार गोल गर्दै च्याम्पियन्स लिगको खेलमा ४ वा बढी गोल गर्ने सुचीमा ओलिभेर जीरुद पर्न सफल भएका छन्। हाल सम्म मात्र १५ खेलाडीहरुले च्याम्पियन्स लिगको एकै खेलमा ४ वा ४ भन्दा बढी गोल गरेका छन्।

च्याम्पियन्स लिगको समूह इको खेलमा चेल्सीले सेविलाबिरुद्ध ४-०को जित हात पारे र सो खेलको सबै गोल फ्रेन्च स्ट्राइकरले गर्दै आफ्नो नाम धेरै उत्कृष्ट स्टारहरु संगको सुचीमा राख्न सफल भए।

मात्र १५ खेलाडीहरुले च्याम्पियन्स लिगको एकै खेलमा ४ वा बढी गोल गरेका छन् र सो सुचीमा रोनाल्डो, मेस्सी लेवान्डोस्की जस्तो स्टार खेलाडीहरुको नाम रहेको छ। सो सुची तल हेर्नुहोस् :-

1. Marco van Basten (AC Milan) vs IFK Goteborg – 1992/93

2. Simone Inzaghi (Lazio) vs Marseille – 1999/00

3. Dado Prso (Monaco) vs Deportivo de La Coruna – 2003/04

4. Ruud van Nistelrooy (Manchester United) vs Sparta Prague – 2004/05

5. Andriy Shevchenko (AC Milan) vs Fenerbahce – 2005/06

6. Lionel Messi (Barcelona) vs Arsenal and Bayer Leverkusen – 2009/10 & 2011/12

7. Bafetimbi Gomis (Lyon) vs Dinamo Zagreb – 2011/12

8. Mario Gomez (Bayern Munich) vs FC Basel – 2011/12

9. Robert Lewandowski (Borussia Dortmund & Bayern Munich) vs Real Madrid and Red Star Belgrade – 2012/13 & 2019/20

10. Zlatan Ibrahimovic (Paris Saint-Germain) vs Anderlecht – 2013/14

11. Luiz Adriano (Shakhtar Donetsk) vs BATE Borisov – 2014/15

12. Cristiano Ronaldo (Real Madrid) vs Malmo – 2015/16

13. Serge Gnabry (Bayern Munich) vs Tottenham Hotspur – 2019/20

14. Josip Ilicic (Atalanta) vs Valencia – 2019/20

15. Olivier Giroud (Chelsea) vs Sevilla – 2020/21