मलेशिया बिरुद्ध नेपाल खेल्दै- खेल कति बजे, कता हुदै र कसरि हेर्ने पुरा जानकारी।

नेपाल मलेशिया बिरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटब म्यत्च खेल्दै छ। खेल मलेशियाको बुकिट जलील स्टेडियम हुने छ, खेल नेपाली समय अनुसार अपराह्न ७:४५ ( १०:०० मलेशियाको समय) बजे हुने छ। खेलको टिकट मूल्य रहेको छ – रिंगित ५०, रिंगित ४०, रिंगित २० र रिंगित ५ । खेलको प्रत्यक्ष प्रसारण मलेशियाको Astro CH801/802ले गर्ने छ।

खेलको मिति:- जुन २
खेलको समय- अपराह्न ७:४५ (नेपाल), अपराह्न १०:०० ( मलेशिया)
स्टेडियम:- बुकिट जलील स्टेडियम
टिकट मूल्य:- रिंगित ५०, रिंगित ४०, रिंगित २० र रिंगित ५
प्रत्यक्ष प्रसारण:- Astro CH801/802