मलाई सान सिरोमा ७० हजार दर्शक चाहिन्छ अन्यथा म खेल्दिन- इब्राहिमोभिक

एसी मिलान र सम्प्डोरिया बिचको खेल ज्लाटान इब्राहिमोभिकको लागो चुनौती हुन सक्छ। केही दिन अघि मात्र क्लबमा सामेल भएको र केही प्रशिक्षण मात्र गरे पनि उन्ले यस खेल भने सुरु देखीनै खेल्ने खबर छ।

मिलानको घरलु रङसाला सान सिरोमा ६० हजार दर्शकले हेर्न आउने अपेक्षा गरेको छ।

“भोलि सान सिरोमा कति दर्शकहरूको आशा गर्नु भाको छ भनेर सोद्धा ६० हजार? म कम्तिमा ७० हजार चाहन्छु!”

“अन्यथा, म खेल्दिनँ,” स्ट्राइकरले मजाकपूर्ण तरिकामा क्यारीरी डेला सेरालाई भने।