“मलाई लाग्छ बार्सिलोनाले अझै पनी मलाई महत्व दिन्छ”

लुइस सुआरेजले बताए कि उनी बार्सिलोनामा खुशी छन्।

अनुभवी स्ट्राइकर भन्छन कि उनी बार्सिलोना संग वर्तमान सम्झौता पुरा गर्न चाहन्छन। उनले स्पोर्टलाई भने: “२०२१ सम्म, २०२२ को विकल्पको साथ। म यहाँ धेरै खुसी छु, धेरै खुसी छु।

“मलाई लाग्छ क्लबले मलाई धेरै महत्व दिएको छ, यद्यपि धेरैहरुमा गलतफहमीहरू फैलिएको छ।

“क्लबले जहिले पनि मैले गरेको प्रयासको कदर गर्दछन, जुन म सधैं मेरो क्लबलाई दिन्छु। म विश्वको सर्वश्रेष्ठ टोलीमा छु, जहाँ म सँधै खेल्न चाहन्छु।

“यो परिवार धेरै खुसी छ र म बार्सिलोनामा अझै धेरै समय बिताउने आशा गर्दछु।”