पुर्व बार्सिलोना खेलाडी केभिन–प्रिन्स बोइटेङले क्लबका सुपरस्टार मेस्सीको प्रशंसा गरेका छन्। केभिन–प्रिन्स बोइटेङका अनुसार मेस्सी ‘अरु भन्दा भिन्न’ रहेका छन्।
🗣 — Kevin-Prince Boateng: “I’ve always said that Ronaldo was the best in the world, but Messi is something else. He’s not normal.” pic.twitter.com/NTL53Q9Oyx
— Barça Universal (@BarcaUniversal) November 25, 2020
केभिन–प्रिन्स बोइटेङले ६ महिना बार्सामा लोनमा बिताएका थिए। उनले क्लबमा ५ खेल मात्र खेले तर पनि उनि मेस्सीबाट धेरै प्रभावित भएको देखिन्छ।
गोल संग कुरा गर्दै उनले बार्सामा आफ्नो समय बारे बोले।
“बार्सिलोना मा त्यो छ महिना धेरै अविश्वसनीय थियो,” उनले गोललाई भने। “सुरुमा मैले यो विश्वास गरेन। मैले सोचे कि एस्पन्योलबाट मलाई प्रस्ताव आएको हो बार्सिलोना होइन।”
“I felt inadequate for the first time in my career. I felt like saying, ‘I’m done, I’m going to quit playing!'” 😳 https://t.co/qnD6HeCytv
— SPORTbible (@sportbible) November 25, 2020
मेस्सीको बारे बोल्दै उनले भने। “मेस्सीसँगको प्रशिक्षणले मलाई चकित पार्यो। मलाई सधैं रोनाल्डो संसारकै सर्वश्रेष्ठ लाग्ने गर्थ्यो, तर मेस्सी भने अर्कै कुरा रहे छन्। उनी सामान्य छैनन्।