“मलाई भीएआर बहसको वास्ता छैन”

रियल म्याड्रिडका कोच जिनेदिन जिदानले भीएआर वरिपरि भएको बहस र यसले रियललाई धेरै मद्दत गरेको बारे बोलेका छन्।

रियाल म्याड्रिडको पक्षमा भीएआरको निर्णयहरू बारे धेरै कुरा भएको छ, तर जिदानले यस्तो हल्लालाई आफुले गम्भीरतापूर्वक न लिएको बताए।

पंडितहरूको रायको बारेमा सोधिंदा उनले भने: “यस्तो कुराले मलाई हैरान पार्दैनन्। यो सँधै यस्तै बहस हो।

“सबैजनाको राय छ र हामीले केवल प्रत्येक प्रशिक्षण सत्र र खेलमा देखाउनुपर्दछ कि हामी उत्कृष्ट छौं। सबैले रियाल म्याड्रिडको बारेमा जे पनि सक्छन् , तर यो इतिहासको सब भन्दा ठूलो क्लब हो र यो कहिले पनि परिवर्तन हुँदैन।

“जहिले पनि हामी प्रेस सम्मेलन गर्छौं यो उस्तै हो र सबैले आफ्नो कुरा भन्न सक्दछन्। म ती विचारहरूमा संलग्न हुँदैनु र सबैजना बोल्न र उनीहरूको विचार बोल्न स्वतन्त्र छन्।

“हामी केवल मैदानमा के गर्छौं देखाउँदैछौं, हामी कडा परिश्रम गरिरहेका छौं र हामी ठूला चीजहरू प्राप्त गर्नका लागि त्यसो गरिरहेका छौं। म हरेक दिन खेलाडीहरूको कडा मेहनत देख्छु। मलाई त्यस्तै लाग्छ। ”