मनाङ र आर्मीको रोमान्चक खेल लाइभ हेर्नुहोस

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले भइरहेको मनाङ र आर्मीको खेल लाइभ हेर्नुहोस:

दशरथ रंगशालामा भइरहेको यो खेलमा अहिले पहिलो हाफ सकिदा सम्म गोल रहित रहेको छ ।

खेल लाइभ हेर्नुहोस:


लिगको पहिलो खेलमा मनाङ र आर्मी दुबैले जित आत्मसाथ गरेको थियो ।