मनाङ मर्स्याङदीकाे खेलाडी सुची सार्वजनीक

मनाङ मस्र्याङ्दी क्लबको खेलाडी सुचि सार्वजनीक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनीक गरेको सुचीमा गोलकिपरमा बिशाल श्रेष्ठ र अशोक बराल छन् ।
त्यस्तै, डिफेन्समा विराज महर्जन, कमल श्रेष्ठ, विमल बस्नेत, सुरज विश्वकर्मा, प्रवेश दनुवार, कर्मा गुरुङ र मिलन गुरुङ रहेका छन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, दोर्ण थापा, पुजन उपरकोटी र रामकृण्ण बस्नेत छन् ।
यस्तै फरवार्डमा विमल राना, दिपक राई, ओलावले अफिज र एडिलाजा रहेका छन् ।