भ्यान डाइक ८ महिना सम्म मैदान बाहिर हुन सक्ने

LIVERPOOL, ENGLAND - OCTOBER 17: Virgil van Dijk of Liverpool is tackled by Jordan Pickford of Everton which led to Virgil van Dijk being substituted for an injury during the Premier League match between Everton and Liverpool at Goodison Park on October 17, 2020 in Liverpool, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Laurence Griffiths/Getty Images)

लिभरपूलका स्टार डिफेन्डर शनिबार भएको एभर्टन बिरुद्धको खेलमा चोटग्रसित हुन पुगेका थिए र उनको चोट गम्भीर रहेको खबर छ।

शनिबार भएको खेलमा एभर्टनका गोल पिकफोर्डले भ्यान डाइक माथि ट्याकल गरेका थिए र उनि चोटग्रसित हुदै मैदान छोडे र खबर अनुसार उनलाई एसीएलको चोट लागेको छ र उनलाई शल्यक्रियाको आवश्यक हुन छ र उनि ७-८ महिना सम्म मैदान बाहिर हुने छ।

उनको एंटीरियर क्रूसिएट लिगामेन्ट अथवा एसीएलको मांसपेशी चुडिएको हो। यो निकै गम्भीर चोट रहेको छ र धेरै बर्स अघि यो चोट क्यारियर अन्त्य गर्ने चोट भनेर प्रसिद्ध थियो तर हाल चिकित्सा प्रगतिको कारण एसीएलको रिकभरी सम्भव छ तर धेरै समय लाग्ने गरेको छ ।

लिभरपूल र एभर्टन बीचको खेल भने २-२को बराबरीमा अन्त्य भएको थियो।