
लिभरपूलका स्टार डिफेन्डर शनिबार भएको एभर्टन बिरुद्धको खेलमा चोटग्रसित हुन पुगेका थिए र उनको चोट गम्भीर रहेको खबर छ।
😲 Report: Virgil van Dijk has ruptured his ACL and will be out for 8 months.
Latest details on the #LFC star ⤵️ #EFC #EVELIV #MerseysideDerby https://t.co/WLM3TcLrGO
— NBC Sports Soccer (@NBCSportsSoccer) October 17, 2020
शनिबार भएको खेलमा एभर्टनका गोल पिकफोर्डले भ्यान डाइक माथि ट्याकल गरेका थिए र उनि चोटग्रसित हुदै मैदान छोडे र खबर अनुसार उनलाई एसीएलको चोट लागेको छ र उनलाई शल्यक्रियाको आवश्यक हुन छ र उनि ७-८ महिना सम्म मैदान बाहिर हुने छ।
उनको एंटीरियर क्रूसिएट लिगामेन्ट अथवा एसीएलको मांसपेशी चुडिएको हो। यो निकै गम्भीर चोट रहेको छ र धेरै बर्स अघि यो चोट क्यारियर अन्त्य गर्ने चोट भनेर प्रसिद्ध थियो तर हाल चिकित्सा प्रगतिको कारण एसीएलको रिकभरी सम्भव छ तर धेरै समय लाग्ने गरेको छ ।
Information on Virgil van Dijk‘s injury is that he’s done his ACL, and will be out for the best part of 7/8 months. #awlfc [bein sports]
— Anfield Watch (@AnfieldWatch) October 17, 2020
लिभरपूल र एभर्टन बीचको खेल भने २-२को बराबरीमा अन्त्य भएको थियो।