भोलि नेपाल बन्द घोषणा; पूरा जानकारी

नेकपाले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।
बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ ।

असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नु होस: 

विदेशी च्यानलको प्रसारण बन्द, येस्तो छ कारण