बार्सिलोनाका अध्यक्षको उम्मेदवारमा रहेका जोआन लापोर्टाले रियल म्याड्रिडबारे मजाक गरेका छन्। उनको विश्वास छ कि ला लिगामा भीएआरले केवल म्याड्रिडको पक्षमा लिने गरेको छ र उनले दाबी गरे कि पृथ्वीमा एलियन आए र भीएआर देखे भने तिनीहरूले तुरुन्तै थाहा पाउने छन् कि यसले केवल म्याड्रिडको पक्षमा लिने छ।
Barcelona presidential candidate Joan Laporta shares his thoughts on VAR 👽 pic.twitter.com/I2lAlYNaGz
— ESPN FC (@ESPNFC) January 2, 2021
बार्सिलोना ला लिगाको छैठौं स्थानमा छ, म्याड्रिड संग आठ अंकको अग्रता छ र ल्यापोर्टा सोच्छन् कि सो कुरामा अधिकारीहरूले आफ्नो भूमिका खेलेका छन्।
“यदि मंगल ग्रहबाट एलियनहरु पृथ्वीमा आए र भीएआर देखे भने तिनीहरूले तुरुन्तै थाहा पाउने छन् कि यसले केवल म्याड्रिडको पक्षमा लिने छ।” उनले मार्कालाई भने।
🎙Joan Laporta to @marca.
🗣: “If an alien came down to Earth from Mars, the first thing he would notice is that VAR is on Real Madrid’s side.”#ElectionsFCB 🗳 pic.twitter.com/q2T5d1oP9N
— Barça Buzz (@Barca_Buzz) January 2, 2021
भीएआरले रियलको पक्ष निर्णय लिने गरेको भनेर धेरै आरोप लाग्ने गरेको छ र सो बारे बार्सिलोनाका अध्यक्षको उम्मेदवारमा रहेका जोआन लापोर्टाले बोले र रियललाई व्यंग्य गरे।