रियलका भिनिसियस जुनियरको यस्तो उत्कृष्ट सोलो गोल

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिवार राती भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध फराकिलो जित निकालेको थियो ।

रियललाई जित दिलाउन बेन्जिमा र भिनिसियसले दुई दुई गोल गरे ।

४-१ को जित निकालेको रियलका भिनिसियस जुनियरको अद्भुत प्रदर्शनले सबैको मन जित्न सफल भएको थियो, विशेष गरि उनले गरेको ५२ औं मिनेटमा पहिलो गोल ।

उनको सोलो गोल हेर्नुहोस:

जितसंगै रियल शीर्ष स्थानमा यथावत रहेको छ ।