(भिडियो) लियोनेल मेस्सीलाई रोक्न टोनी क्रुसको येस्तो हास्यास्पद प्रयास

टोनी क्रुसले लियोनेल मेस्सीलाई मैदानमा रोक्न नयाँ तरीकाको प्रयोग गरे, उनले बार्सिलोना स्टारको सर्टस तल तान्दै मैदानमा लडे।

टोनी क्रुसले लियोनेल मेस्सीको सर्टस निकै धेरै समय सम्म तान्दै बसे तर मेस्सीले बल लागि लैजाने प्रयास छोडेनन्।

उनको क्लब क्यारियरको अवधिमा ६२८ अवसरमा कसैले मेस्सीलाई रोक्न प्रयास गरेका छन र असफल भएका छन्, तर क्रुसले जस्तो पहिला कहिल्यै मेस्सीलाई रोक्न येस्तो प्रयास भएको छैन।

प्रयास हास्यास्पद भए पनि त्यो तरीका निश्चित रूपमा काम गर्‍यो किनकि अर्जेन्टिनाका स्टारले त्यो ‘चुनौती’ पछि बल अगाडी लग्न सकेनन्।