भिडियो:- येस्तो बनेको छ दशरथ रंगशाला- ९० प्रतिशत काम पुरा।

भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनको मदतमा पुनर्निर्माण हुदै छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको थियो । यसबारे सरकारसँग सम्झौता भए पछि काम सुरु भएको थियो र अहिले ९० प्रतिशत काम पुरा भएको छ र येस्तो देखेको छ रंगशाला।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा लिएको छ र उक्त प्रतियोगिताको लागि काम तिब्र गतिमा हुदै गएको छ।