भिडियो:- खेल जित्न ९५ मिनेटमा रियाद महारेज को येस्तो उत्कृष्ट गोल

रियाद महारेजले आफ्नो राष्ट्रको लागि अफ्रीका कप ओफ नेशनमा आश्चर्यजनक गोल गर्दै फाइनलमा लैजान मदत गरेको छ। रियाद महारेजले अन्तिम समयमा फ्री किकबाट गोल गर्दै २९ वर्ष पछि अल्जीरियालाई फाइनलमा लैजान मदत गरे।  ९५ मिनेट सम्म नाइजीरिया र अल्जीरिया बीचको सेमी फाइनल खेल १-१को बराबरीमा थियो र अल्जीरियाले फ्री किक पाउँदा म्यानचेस्टर सिटिका स्टारले निकै उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई फाइनलमा लागेको छन्।


जित पछि अल्जीरिया फाइनलमा पुगेको छ र ट्रफीको लागि अन्तिम खेलमा सेनेगल संग खेल्ने छन्।