भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतमाथि सनसनीपूर्ण जित दर्ता गरेको छ । यो जितसँगै न्युजिल्यान्ड विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार ४६ ओभर खेल्दै गर्दा बर्षाका कारण अवरुद्ध भएको खेल बुधबार खेलाइएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको न्युडिल्यान्डले दिएको २४० रनको लक्ष्य भेट्टाउनबाट भारत चुकेको हो ।

न्युजिल्यान्ड १८ रनले विजयी भएको छ । ४९.२ ओभरमा १० विकेट गुमाएर भारत अलआउट भएको हो ।