भरानले लिभरपुलविरुद्धको खेल गुमाउने

एजेन्सी, रियल म्याड्रिडको डिफेन्डर राफैल भरानले च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल लिभरपुलविरुद्धको खेल गुमाउने भएको छ।

उन्लाइ कोरोना संक्रमण भएको पुष्ठि भए पछि उन्ले खेल गुमाउने भएको हो।

उन्ले लिभरपुलसंगै एल क्लाशिको अर्थात बार्सिलोनाविरुद्धको खेल गुमाउन सम्भावना पनि रहेको छ।

म्याड्रिडको लागि दुबै नियमित डिफेन्डर रामोस र भरानले खेल्ने छैनन्। मिलोटाओ र नाचोले डेफेन्स लाइन समाहल्ने छन।