ब्रुनो फर्नन्डेजद्वारा नया सम्झौताको प्रस्ताव अस्विकार

एजेन्सी, म्यान्चेस्टर युनाईटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेजले नया सम्झौताको प्रस्तावलाई अस्विकार गरेका छन। क्लबले आकर्षक तलबको प्रस्ताव राख्दा पनि सम्झौतामा कुनै हस्ताक्षर नगर्ने उन्ले बताएका छन।

पोर्टुगिज मिडफिल्डर ओले गनर सोल्स्जरको टोलिमा एउटा मुख्य खेलाडिको भुमिकामा छन। क्लबले ब्रुनोको महत्त्वलाई मध्यनजर गर्दै उन्लाइ क्लवमा लामो समय राख्नको लागि नया सम्झौताको प्रस्ताव रहेको थियो।

तर ब्रुनो फर्नन्डेजलाई क्लबको ट्रन्स्फर योजना बुझेर मात्र अर्को कदम चाल्ने ड सनले जनाएका छन।

युनाईटेडको कम तलब बुझनेमा ब्रुनो फर्नन्डेजको नाम पर्दछ। यधपी उन्को प्रदशन भने उत्कृष्ट रहदै आएको छ।

उन्ले क्लबमा हप्ताको £१,००,००० लिने गरेको छ। त्येस्तै क्लबले अर्को पाच बर्ष र तलब दोब्बर गर्ने प्रस्ताव ब्रुनो समक्ष्य राखेको छ।

फर्नन्डेजले जारी सिजन सबै प्रतियोगितामा गरेर २२ गोल गरेको छ।

युनाईटेड जारी सिजन शिर्ष स्थानमा रहेको सिटि भन्दा ११ अंकले तल रहदै दोश्रो स्थानमा छन।